मेरो आँखाको नानी, मुटुको टुक्रा छोरी हराईन : देख्नेसम्म पुर्याउन सेयर गरिदिनुहोला : स्मृति आमा


काठमाडौ । पछिल्ला दिनहरुमा नेपालमा बालिबालिका हराउने क्रम बढ्दै गएको छ । बिहान स्कुल गएका सन्तान बेलुकासम्म घर आउँछन कि आउँदैनन् भन्ने पिर हरेक आमाबाबुलाई हुन थालेको छ । यो बीचमा एक बालिका आँगनमा सुतिरहेको अवस्थामा नै हराएकी छिन् ।

 

चितवन जिल्ला भरतपुर–५ कैलाश नगरमा बस्ने ६ वर्षीया बालिका स्मृति कार्की हिजोदेखि हराइरहेको हुँदा परिवारले खोजि गरिदीनको लागि अपिल गरेको छ । यही भदौ १९ गते (हिजो) बेलुका आँगनमा सुतिरहेको अवस्थामा हराएको परिवारले जनाएको छ ।

बालिकाको रंग गोरो वस्त्र हाफ गन्जी र हरियो कट्टु लगाएको बताइएको छ । देख्नुभएका महानुभावले नजिकैको प्रहरी कार्यालय वा तल दिइएका नम्बरहरुमा सम्पर्क गर्नसक्नुहुनेछ । ९८४५१५२३१३, ९८४५३६३४२५, ९८२३१३३०५४

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी
छात्रवृत्तिका लागि कागजात नमिलेका आवेदकहरूका लागि अत्यन्त जरुरी सूचना
बीबीएसको नतिजा यसरी अनलाईन चेक गर्नुहोस्, नतिजा बिग्रिएमा यसरी सच्याउन सकिनेछ [नतिजा\तरिकासहित]
जुनसुकै परीक्षामा पास हुनेगरी लेख्न सकिने शतप्रतिशत काम लागेका यी लेखन सिप जान्नुहोस्
भर्खरै प्रकाशित B.B.S. को नतिजा यसरी Online चेक गर्नुहोस्
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना