काठमाडौ । आज रातिदेखि नेपाल टेलिकमको मोबाईल सेवामा समस्या आउँने देखिएको छ । देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण शनिबार (आज) रातीदेखि नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा समस्या आउन सक्ने नेपाल टेलिकमकले जनाएको छ ।

टेलिकमले यो सेवा विस्तारका क्रममा हुने प्राविधिक कामका कारण समस्या आउने सम्भावना रहेको जनाएको हो । यदि त्यसरी समस्या आए मोवाइल सेट अफ गरी अन गर्नका लागि पनि टेलिकमले सूचना जारी गरेको छ । यसले भनेको छ एकपटक अप गरेर अन गर्नासाथ समस्या हल हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु