पछिल्लो अपडेटः १७ जिल्लाको प्रा.वि. तहको नतिजा सार्वजनिक


काठमाडौ । शिक्षक सेवा आयोगले १७ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ । आयोगले शनिवार पछिल्लो थप ४ जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।

शुक्रबार साझ कर्णाली प्रदेशका ४ जिल्ला कालिकोट, जाजरकोट , हुम्ला र जुम्ला जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको थियो । शनिवार मुगु, डोल्पा, बर्दिया र बाँके जिल्लाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
यस्तो छ नतिजा

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...