शाहिद कपूर र श्रीमती मीरामा १३ बर्षको भिन्नता, दुई बच्चाकी आमा हुँदापनि यस्तो छ फिटनेश


काठमाडौ । बलिउडका चर्चित नायक शाहिद कपूरकी श्रीमती मीरा मात्र २५ बर्षकी छन् । सोशल मीडियामा उनलाई परिवारदेखि साथीहरुसम्मले जन्मदिनको बधाई दिएका छन् । उनीहरुको बिबाह जुलाई महिना सन् २०१५ मा भएको थियो । जतिबेला शाहिद ३४ बर्षका थिए । मीरा मात्र २१ बर्षकी थिइन् । उनीहरुबीच १३ बर्षको उमेर भिन्नता छ । मीरा र शाहिदका २ बच्चा भइसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर