काठमाडौ । बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा डोजरको सहायताले अक्करे भिरमा सडक फराकिलो बनाउनको लागि विष्फोटनको तयारी गरिँदै । कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा नयाँ ट्याक निर्माण गर्न लागिएको छ । तस्वीर : कमल खत्री

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु