लोकसेवा आयोगले भर्खरै प्रकाशित गर्यो लिखित परीक्षाको नजिता


काठमाडौं । लोकसेवा आयोगले अन्तवार्ता सम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गरेको छ । लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर , सेवा, समुह,उपसमुह, श्रेणी–तह र पदको लिखित परीक्षामा भाग लिएका उम्मेद्वाहरुको नजिता प्रकाशित गरेको छ ।

लिखित परीक्षामा उर्तिण भएका उम्मेद्वारहरुले अन्तवार्ताका लागि पासर्पोट साइजको दुई प्रति फोटो, प्रमाणपत्र सक्कल, २–२ प्रति, दर्खास्त फारमको पहिलो पानाको दुई प्रति लगायत लिएर आउँनु पर्ने कुरा जानकारी गराइएको छ । थप जानकारी तल राखिएको छ, सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको लोगो लगाएर निजीमा पढाउँदै ५०० प्राध्यापक
त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिकसत्रदेखि नयाँ विषय पढाउने
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर