शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षाकेन्द्र सम्बन्धी सूचना : शिक्षक सेवा आयोग


काठमाडौ । नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले अध्यापन अनुमतिपत्रको परीक्षाकेन्द्र प्रकाशित गरेको छ ।

उक्त केन्द्र सम्बन्धि सम्बन्धी सूचना यस आयोगको मिति २०७६/०३/०२ गतेको विज्ञापन बमोजिम मिति २०७६ असोज ९, १० र ११ गतेको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको लागि देहायका जिल्लाहरुमा परीक्षाकेन्द्र .जिल्ला) निर्धारण गरिएको हुँदा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
चितवन मेडिकल कलेजलाई त्रिविले भन्यो बढी शुल्क लिएको भए फिर्ता देऊ
स्नातक तहको प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना
२०४८ सालपछिका त्रिविका विद्यार्थीहरुका लागि यो अन्तिम मौकाको सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर