सरकारले सवारी नविकरण कर ह्वात्तै घटायो


काठमाडौ । सरकारले सवारी नविकरण गर्न १ दिनमात्रपनि ढिलाई गरे सय प्रतिशत कर लगाउने नियम बनाएको थियो । यसको सर्वत्र विरोध भएको थियो । दोब्बर तिर्नुपर्नेभएपछि सवारी नविकरण गर्न बाँकी रहेका सेवाग्राही कोहीपनि पुगेनन् । पुगेकापनि त्यसै फर्किए ।

 

यही कारण प्रदेश नम्बर ३ सरकारले ऐन नै परिमार्जन गरेर सवारी नविकरण दस्तुर घटाएको हो । अब विलम्ब शुल्क मात्र ३२ प्रतिशत बुझाएर ब्लुबुक नविकरण गर्न पाईनेछ । यसले जनतामा ठूलो राहात पुगेको छ । असार ३२ मा म्याद सकिएका सवारी धनीहरु साउन १ गते नविकरण गर्न गएका थिए ।

तर त्यही १ दिन ढिला गर्नेलाईपनि १०० प्रतिशत दस्तुर थप गर्नुपर्ने नियम छ भनेपनि सेवाग्राही त्यसै बाहिरीए । पछि यो थाहा पाएपछि कोही गएनन् । यही कारण सरकार कानून नै संशोधन गरेर दस्तुर घटाउन बाध्य बन्यो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता