काठमाडौ । पछिल्ला दिनहरुमा नेपालमा मात्रै नभई अन्य देशहरुमा पनि सार्वजनिक ठाउँमा यौ'नजन्य गतिविधि हुन थालेका छन् । महाराष्ट्रको मालवानी मलाड क्षेत्रमा भएको यस्तै एक घटना अहिले बाहिर आएको छ । यहाँ एक अटो ड्राइभरले एक २० वर्षीया युवतीको अगाडि घिनलाग्दो काम गरेका छन् । यो घटना प्रहरी चौकीमा पनि पुग्यो । अनुसन्धान पछि प्रहरीले आरोपीलाई पक्राउ गरेको पनि गरेको छ ।

यो १ सेप्टेम्बरको कुरा हो । ती महिला चिंचोली बुण्डर बस स्टपमा उभिरहेकी थिइन् । त्यसपछि अचानक एक वाहन चालक आउँछन् । उनको नाम मोहम्मद शकील अब्दुल कादर मेमन, जो अहिले ३२ वर्षका भए । नाम र उमेर हेर्दा ठूलो देखिए पनि कार्य अति नराम्रो छ ।

जे भए पनि उनले त्यहाँ उभिएका महिलालाई अटोमा बस्न आग्रह गरेका थिए । तर महिलाहरुले उनको प्रस्ताव अस्वीकार गरे । मेमनले त्यसपछि नजिकै उसको अटो पार्क गरेका थिए । अब जे गरे त्यो सोचनिय विषय हो । अहिले विस्तारै फैलदो क्रममा रहेको गम्भीर समस्या पनि हो ।

आरोपी मेमनले आफ्नो ट्राउजर खो'ले र ह'स्तमै'थुन सुरु गरे । जब ति युवतीले यो देखिन उनले आफ्नी आमालाई सबै कुरा बताइन् । तर ति मानिस यति अटेरी थिए कि उनले आफ्नो कामलाई रोकेनन् । जब युवतीकी आमाले ठूलो स्वरले कराईन् । अनी, त्यसपछि ति मानिस आफ्नो अटो छोडेर भाग्न सफल भए ।

दुबै बंगुर नगर पुलिस स्टेशन गए । त्यहाँ अभियोगी अटो चालकको बिरूद्ध एफआईआर दायर गरिएको थियो । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार मेमनले अरु कसैको अटो शिफ्टको आधारमा चलाइरहेको प्रहरीले पत्ता लगायो । यो घटना सेप्टेम्बर १ को बिहान घटेको थियो ।

प्रहरीका अनुसार उक्त क्षेत्रको सीसीटीभी फुटेज जाँच गरियो र मलाडका धेरै अटो चालकहरूसँग पनि सोधपुछ गरियो । कसैलाई केहि पनि थाहा थिएन । त्यसपछि बुधवार अर्थात सेप्टेम्बर ११मा मेमनको पहिचान भयो । उनलाई मालवानी क्षेत्रबाट नै पक्राउ गरिएको थियो । प्रहरीले यस सम्बन्धमा थप कारवाही गरिरहेको छ । यद्यपि उनले यसभन्दा पहिले धेरै महिलासँग यस्तो नराम्रो काम गरेको खुलासा पनि भएको छ ।

एसियन युगका अनुसार यी अटो चालकलाई जुलाई ३१ मा पनि पक्राउ गरिएको थियो । त्यो समयमा पनि यी चालकले एक महिला यात्रीसँग त्यस्तो कार्य गरेका थिए । जब ती महिलाको साथीले ट्याग गरी मुम्बई पुलिसलाई ट्वीट गरिन् । त्यसपछि यो कुरा बाहिर आयो । अनी पुलिसले नियन्त्रणमा लिएर उनलाई छोडेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु