काठमाडौं । अचानक भएको आगलागिपछि सप्तरीमा पैसा जलेर खरानी भएको छ । राजविराज नगरपालिका–७ मा कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा पैसा जलेको जनाइएको छ ।

उनीसँग रहेका रु एक सय, पाँच सय र एक हजारका नोट जलेका छन् । आगलागीबाट दुई लाख ५० मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु