रोल्पामा ब’म वि’ष्फोट


काठमाडौं । रोल्पा जिल्लामा ब’म वि’ष्फोट भएपछि जनतामा त्रास देखिएको छ । पुर्वी रोल्पाको एक वडा कार्यालयमा ब’म वि’ष्फोट भएपछि सर्वसाधारण त्रसित भएका हुन् । सुनिल स्मृति गाउँपालिकाको–७ नम्बर वडा कार्यालयमा सकेट र पेट्रोल ब’म प्रहार गरिएको हो ।

ब’म वि’ष्फोटनबाट कार्यालय भवन चर्किनुका साथै वडा अध्यक्षको कोठामा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक चित्र गुरुङका अनुसार भवनबाहिर सकेट बुम र कोठाभित्र पेट्रोल बुम प्रहार गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

झ्यालबाट पेट्रोल ब’म प्रहार भएपछि आगलागी हुँदा कोठाको सोफासेट, कार्पेट र प्लाष्टिकका कुर्सी जलेर खरानी भएका छन् । भदौ २५ गते मध्यरातमा ब’म वि’ष्फोट गराइएको प्रहरीले जानकारी दिएको छ । गाउँलेले मध्यरातमा ठूलो वि’ष्फोटको आवाज सुनेका थिए । घटनाबारे प्रहरीलाई ढिला जानकारी भएको प्रनाउ गुरुङले बताउनुभयो ।

सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली दिउँसो ४ बजे घटनास्थल पुगेको थियो । प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ । वि’ष्फोटको जिम्मा कसैले लिएको छैन । प्रहरीका अनुसार यस घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संलग्ता भएको अनुमान गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कानून पढ्ने प्रथम वर्षका विद्यार्थी अधिकांश फेल भएपछि नतिजा नसच्याए आन्दोलन गर्ने चेतावनी
त्रिविको परीक्षाफल निराशाजनक, साढे पाँच प्रतिशत मात्र उत्तीर्ण
त्रिविको स्थगित परीक्षा तत्काल हुने सम्भावना यसरी टर्यो
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनबारे बोल्यो शिक्षामन्त्रालय
एलएलबी प्रथम बर्षको नतिजा प्रकाशित [नतिजा हेर्ने तरिकासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता