काठमाडौ । क्यान्सर एक यस्तो रोग जसको पुरा विश्वलाई छोडेको छैन । क्यान्सर शरीरको कुनै पनि अंशहरूमा लाग्न सक्छ। ब्रेस्ट क्यान्सर एक त्यस्तो क्यान्सर हो जुन जुनसुकै उमेरमा हुन सक्छ त्यसैले यसको स्क्रीनिंगको खोजी गर्नु जरुरी छ ।

सामान्यतया उमेरदारी महिलाहरूले आफुलाइ ब्रेस्ट क्यान्सर हुदैन भन्ने सोच्छन् र ब्रेस्ट क्यान्सरका लक्षणहरुलाइ अनदेखा गर्दछन । त्यही कारणले गर्दा कम उमेरका महिलाहरुमा पनि यो समस्या देखिने गरेको छ । जृुन महिलामा जेनेटिक डिफेक्ट्स हुन्छ त्यसलाइ पनि ब्रेस्ट क्यान्सरको खतरा हुन्छ । ब्रेस्ट क्यान्सरको उपचार समयमै भएमा सन्चो हुन्छ ।

ब्रेस्ट क्यान्सरको आफुमा जस्तै छाति दुख्ने, पाल्लिने , सुन्निने जस्ता लक्षण देखा पर्ने बित्तिकै हस्पिटल गएर चेक गरिहाल्नु पर्छ । ब्रेस्ट क्यान्सरको डिटेक्शन छिट्टै भएमा यसलाइ पुरै सन्चो गर्न सकिन्छ।

शुरुआत मै ब्रेस्ट क्यान्सर पत्ता लागेमा उपचार गर्न सजिलो र कम लागत र कम समयका सन्चो गर्न सकिन्छ। २० बर्षसम्मका महिलाहरुले प्रतेक महिना ब्रेस्ट क्यान्सर सेल्फ–ब्रेस्ट एग्जामिनेशन र बर्षको एक पटक क्लीनिकल एग्जामिनेशन मनिावारी भएको ७ भएको दिनमा गर्नु पर्छ ।

 

सम्बन्धित खबरहरु