रितिक अधिकारि, सर्लाही । सलाहीको सागरनाथ वन बिकास परियोजनाले लामो संघर्षवाट बिभिन्न नाममा अतिक्रममा परेको जमिन आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ । २०६२ देखि नियन्त्रण बाहिर गएको जमिन २०६३ साल बाट पुनः फर्काउन निरन्तर प्रयास पछि गुमेको जमिन आफ्नो अधिनमा लिन सफल भएको परियोजन प्रमुख देवेस मणी त्रिपाठीले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मुर्तीया क्षेत्र अन्तरगत कुल ३४०० हेक्टर क्षेत्रको ९८.५ प्रतीसत खाली र्गन सफल भयको परियोजना प्रमुख त्रिपाठीको भनाइ छ । अतिक्रमन बाट मुक्त पारियको जमिनमा तारवार गरि ब्रिक्षारोपन गरिने प्रमुखको दावी रहयको छ ।

सार्बजनिक सम्पती हड्पने प्रबिधि बढ्नु र हुने खानेले समेत आफुलाइ सुकुम बासिको नाउमा वनको जग्गा अतिक्रमनमा परेको थियो ।

सम्बन्धित खबरहरु