काठमाडौं । अचानक गो'ली च'लेपछि एकजनाको ज्यान गएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गो'ली ला'गेर एक जनाको मृत्यु भएको हो । आज दिउँसो अज्ञात व्यक्तिको गो'ली ला'गेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो । घटनको पुष्टि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई गइरहेको समयमा गो'ली प्र'हार गरिएको हो । उनको बायाँ कुममा गो'ली ला'गेको थियो । गो'ली कसले र किन च'लायो भन्ने खुल्न सकेको छैन । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गो'ली हा'नेको बताएका छन् ।

उनीहरुले कुर्मीसँग भएको रकम (५ लाख) पनि लुटेका छन् । घटनापछि उक्त क्षेत्रमा तनाव उत्पन्न भएको छ । प्रहरीले घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यता घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका-११ बस्ने २७ वर्षीय रन्जित राय र ३२ वर्षीय उमेश साह रहेका छन् ।

रंजित रायले चलाएको मोटरसाइकलमा खैराबजार गएका राजेश साहले सोही ठाउँस्थित निर्माणधिन घरमा आफ्नो साथमा बोकी राखेको पेस्तोल निकाली आफ्ना भाइ उमेश साहलाई देखाउँदा उमेशले उक्त पेस्तोल लिई आकाशतर्फ १ राउण्ड फायर गर्दा घरको छ'तमा सानो प्वा'ल परेपछि रंजितले पेस्तोल खोसी आफ्नो साथमा राख्ने क्रममा पड्किदा राजेशको पेटमा गो'ली ला'गेर घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घाइते राजेशको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ । उक्त निर्माणधिन घरबाट गो'लीको खो'का १ थान, उनीहरुले बताए अनुसार सोही नगरपालिका-११ स्थित खैरातर्फ जाने बाटोको झाडीमा, गो'लीको खो'का अडकीएको अवस्थामा मे'डइन यूएसए लेखेको पे'स्तोल १ थान, उक्त पे'स्तोलमा प्रयोग हुने गो'ली २ राउण्ड र म्या'ग्जिन १ थान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु