काठमाडौं । त्रिभुवन विश्व विद्यालय विज्ञान तथा प्रविधि अध्यायन संस्थान डीनको कार्यालय अन्तर्गत आंगिक क्याम्पस, सम्बन्धन प्राप्त कलेजहरुमा सञ्चालित चारबर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि बिषयको मिति २०७६।०५। २७ गते संचालन भएको प्रवेश परीक्षाको नतिजा २०७६।०५।३१ गते प्रकाशित गरिएको छ । थप जानकारी तल राखिएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु