युबट्युबरमाथी अघोरीबाबाको आ’क्रमण, जोगी रिसाए पृथ्वी हल्लिन्छ भन्दै कड्कीए [भिडियोसहित]


काठमाडौ । पछिल्लो समय चर्चामा रहेका अघोरी बाबा अब विस्तारै व्यवसायिक बन्ने दौडमा लागेका छन् । विगतका भिडियोहरु हेर्दा पनि उनमा केही क्षमता भएको जस्तो देखिएको छ । उनले विभिन्न अन्तरवार्ताहरुमा आफुलाई देशको माहोलले बाबा बनाएको बताएका छन् । भाइरल भएपछि र उनको क्षमता देखेपछि धेरै व्यक्तिहरुले उनलाई प्रयोग गर्न थालेका छन् । उनले केही विज्ञापनहरुमा काम गरेका छन् ।

केही टेलि श्रङ्खला देखि लिएर उनले स्टेज कार्यक्रमहरु पनि भ्याइसकेका छन् । उनी विदेशका कार्यक्रमहरुमा पनि भाग लिन जाँदैछन् । उनी अहिले कुनै चर्चित चलेको कलाकार भन्दा कम छैनन् । उनलाई व्यवस्थापन गर्नका लागि केही व्यक्तिहरु बसेका छन् । बाबाका फ्यान उनको काम र व्यवहारले गर्दा भएका हुन् । अन्तरवार्ताहरुमा बताए अनुसार उनी काठमाडौंमा हुर्केका हुन तर सानोमा नै आमाबाबुको माया पाएनन् ।

उनलाई नाच्न मनपर्ने भए पनि त्यो बेला वातावरण निर्माण नभएका कारण उनी निराश भएर भारत पुगेका थिए । भारतमा पुगेपछि सन्तहरुसँग भेट भयो अनी उनी अघोरी बाबा भएर नेपालमा फिर्ता भएका हुन् । उनी रमाइलो स्वभावको भएका कारण पनि सबैले मन पराएका हुनुपर्छ । उनले आफ्नो विगतलाई सम्झेर अहिलेको युवा पुस्ताका लागि दिने गरेको ’लाइफ ड्या’मेज’ सन्देश धेरैलाई खुबै मन परेको छ ।

उनले एक उत्प्रेरण जगाउने व्यक्तिका रुपमा पनि भुमिका खेल्दै आएका छन् । अहिले उनले कुनै पनि काम निःशुल्क नगर्ने बताउँदै आएका छन् । उनी पैसाको महत्वलाई राम्रोसँग बुझ्न सक्छन् । उनले अन्तरवार्ता दिएको देखि अन्य सबै कुराहरुका लागि पैसा चार्ज गर्न थालेका छन् । सामान्य रुपमा हेर्दा सन्त बाबा भएको व्यक्ति धन, सम्पती, युवतीजस्ता कुराहरुमा अल्झेर बस्नु अस्वभाविक पनि हो ।

धेरै अन्रतरवार्ताहरुमा उनले आफुले विवाह पनि गर्न चाहेको रहर उनले सुनाएका थिए । उनले मजाकमजाकमा भनेका थिए कि उनीसँग विवाह गर्नको लागि ५० करोड बराबरको सम्पती हुनुपर्छ । उसै पनि हरेक कुरामा रमाइलो गर्ने उनले यस कुरामा पनि ठट्टा गरेका होलान, त्यसैले यसलाई नकरात्मक रुपमा पनि एक उर्जाको रुपमा अहिलेको पुस्ताले लिन सक्छ । हेरौ उनीसँगको रमाईलो कुराकानी

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराइयो, शिक्षकले टोल–टोलमै पढाउने
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता