पदपूर्ति सम्बन्धी लोकसेवा आयोगको अत्यन्तै जरुरी सुचना


काठमाडौं । नेपालमा सरकारी क्षेत्रमा जागिर गर्नको लागि वर्षेनी लाखौंले तयारी गरिरहेका हुन्छन् । उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार भएर बस्नुपर्ने आजको दिनमा हर कसैको समस्या हो । यो बीचमा लोकसेवा आयोगले प्रशासन सेवातर्फ ७० सहसचिव र १ सय ५६ उपसचिवको पदपूर्ति प्रक्रिया थाल्ने भएको छ । आयोगले असोजको अन्तिम बुधबार प्रशासनतर्फका सहसचिव र उपसचिवको विज्ञापन आह्वान गर्ने निर्णय गरेको हो ।

आयोगले सहसचिवको परीक्षा मंसिरको अन्तिम साताबाट सुरु भएर पुस अन्तिम सातासम्म सम्पन्न हुनेगरी कार्यतालिका बनाएको छ । त्यस्तै, उपसचिवतर्फको पुस अन्तिम सातादेखि सुरु भएर माघ अन्तिम सातामा सम्पन्न हुन कार्यतालिकामा उल्लेख छ । सहसचिव र उपसचिवको पदपूर्ति प्रक्रिया सुरु भएसँगै शाखा अधिकृत पदको विज्ञापन गरिने लोकसेवा आयोगले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिकसत्रदेखि नयाँ विषय पढाउने
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर