प्रहरीलाई घुस दिन खोज्ने पक्राउ


काठमाडौं । महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट भद्रकालीमा डिउटीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.८३ प.५९८५ नम्बरको मोटरसाईकलमा सवार नयाँबानेश्वर बस्ने याकम तामाङलाई पक्राउ गरेको छ ।

File Photo

प्रहरीले हिजो १०ः३० बजे चेकजाँच गर्दा मोटरसाईकल चालक तामाङले प्रहरीलाई नगद एक हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नगद सहित तामाङलाई नियन्त्रनमा लिई अनुसन्धान भईरहेको छ । यस्तै, महानगरीय प्रहरी वृत्त बानेश्‍वरबाट खटिएको प्रहरी टोलीले यही हिजो ४ः३० बजे काठमाडौं महानगरपालिक–३१ सचेतना मार्गमा जुवातास खेलिरहेको अवस्थामा रामेछापका देव कुमार बस्नेत सहित १० जनालाई पक्राउ गरेको छ ।

निजहरूको साथबाट नगद १ लाख २३ हजार ८ सय ३५ रूपैयाँ, १४ बुक तास बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर