२०४८ सालपछिका त्रिविका विद्यार्थीहरुका लागि यो अन्तिम मौकाको सूचना : त्रिभुवन विश्वविद्यालय


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातकोत्तर तहका विद्यार्थीहरुको सोधपत्र (थेसिस) लेखन सम्वन्धि सूचना प्रकाशित गरेको छ । प्राज्ञिक परिषद स्थायी समितिको मिति २०७६ साल साउन २३ गते बसेको बैठकको निर्णय नं. १७ अनुसार

०४८ साल र सो भन्दा पछि स्नातकोत्तर तहमा भर्ना भई समयसीमा नाघी शोध पत्र (थेसिस) वुझाउन बाँकी रहेका विद्यार्थीहरुको हकमा २०७७ साल फागुन मसान्तसम्म शोधपत्र मौखिक परीक्षा (भाईवा) गरी २०७७ चैत्र मसान्त सम्ममा प्राप्ताङ्क परीक्षा नियन्त्रण कार्यालय, बल्खुृमा आईपुग्नु पर्ने निर्णय भएकोले सो अनुसार गर्न, गराउन हुृन सम्वन्धित सबै क्याम्पस तथा केन्द्रिय विभागहरुको लागि यो सूचना प्रकाशित गरिएकोछ । –परीक्षा नियन्त्रक

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराइयो, शिक्षकले टोल–टोलमै पढाउने
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता