काठमाडौ । आफुलाई बाम राजनीतिक विश्लेषक भनेर चिनाउने पुन्य गौतमले अत्यन्तै खरो अभिव्यक्ति दिएका छन् । उनले नेपाली कांग्रेसका चर्चित नेता गगन थापालाई विदेशी दलाल, अमेरिकाबाट भत्ता थाप्नेसम्म भन्न भ्याएका छन् । अभियान्ता डा. सुरेन्द्र भण्डारी र ज्ञानेन्द्र शाही लगायत केही मण्डलेहरु देशको ब्यवस्था बिरुद्धमा लागेका कारण विदेशीको माँड खाएर बसेकालाई आफुहरुले पाटा मुडेर लखेट्ने घोषणा गरेका छन् । हेरौ उक्त भिडियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु