काठमाडौं । चर्चित कार्यक्रम प्रस्तोता सोनिका रोकाया भारतको मुम्बई पुगेकी छिन् । लामो समय देखि रेडियो टिभी हुँदै अहिले आफ्नै युट्यब च्यानल चलाउँदै आएकी उनले हालैं चर्चित भारतीय कलाकार कपिल शर्मासँग भेट गरेकी छिन् । उनले ‘द सोनिका शो’को लागि अन्तरवार्ता पनि लिएको जानकारी दिइन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पछिल्लो समय सामाजिक कामहरुमा पनि अग्रसर हुँदै आएकी रोकायाले अब राजनीतिक रुपमा पनि आफुलाई बलियो बनाउने सोच बनाएकी छिन् । जानकारी अनुसार पुर्व राज परिवारसँग नजिक भएकी उनले कुन विचार धारको राजनीति गर्छिन भन्ने कुरा अहिलेको खुलेको छैन ।

सम्बन्धित खबरहरु