काठमाडौं । नेपालीहरुको महान पर्व दसै नजिक आउँदै गर्दा मौसममा लगातार खराबी आइरहेको छ । जानकारी अनुसार दसैंको बेलासम्म मौसममा सुधार आउँने अवस्था देखिएको छैन । आज देशभरी सामान्य मौसम बदली परिवर्तन भइ पश्चिमका केही स्थानहरुमा बर्षा ,हल्का देखि मध्यम खालको भइरहेको छ भने बाँकि भु,भागमा पनि बर्षा हुने सम्भावना देखिएको छ ।

File Photo

आज दिनमा देशभरी सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा बर्षा ,चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने एक दुई स्थानमा ठुलो वर्षाहुने सम्भावना रहेको छ । रातीको समयमा भने देशभर सामान्य बदली रहनेछ सम्भावना देखिएको छ । केहि स्थानहरुमा , चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज देशभरीका केहि स्थानहरुमा,चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानहरुमा ठुलो वर्षा हुने सम्भावना रहेको छ। पहाडि भु,भागमा पहिरो जान सक्ने हुनाले सबैलाइ सामान्य सतर्क रहनुपर्ने छ । भोली शुक्रबार दिउँसाको समयमा देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुन र केही स्थानरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।

रातीको समयमा भने सामान्य बदली रहनेछ । पुर्वतिर कम र मध्य तथा पश्चिमका केहि स्थानहरुमा चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । केही स्थानहरुका भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आउँदो शनिबार दिउँसाको समयमा देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ र केही स्तजनहरुमा ठुलो वर्षा हुने सम्भावना रहेको छ ।

रातीको सनयमा भने देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ ,चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा ठुलो वर्षा हुने अनुमान गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु