नेपाली सेनाले खुलायो सिनियर देखि जुनियरसम्म एकैपटक जागिर, लिखित निवेदन दिए पुग्ने


काठमाडौ । नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेश द्रूत मार्गका लागि विभिन्न पदका लागि दरखास्त आव्हान गरेको हो ।

 

नेपाली सेनाको काठमाडौं तराई मधेश द्रूतर्मा सडक आयोजनाकोले प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट, वरिष्ठ एडभाइजरलगायतका विभिन्न पदका लागि दरखास्त मागेको हो। योग्य उम्मेदवारले आजदेखि १५ दिनभित्र दरखास्त दिन पनि भनेको छ।

आवेदनका लागि आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव प्रमाण पत्रको प्रतिलिपि, फोटोसहित नेपाली फायलमा १० को टिकट टाँसेर सैनिक जंगी अड्डामा लिखित निवेदन दिन भनेको छ। यसरी निवेदन दिएकै आधारमा अनुभव र शैक्षिक योग्यता हेरेर छनोट गरिनेछ । यसका लागि कुनै परीक्षा नहुने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
कक्षा ११–१२ को नतिजा प्रकाशन सम्बन्धी अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
आर्थिक प्रतिष्ठानमा ३६ हजारलाई रोजगारी
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना