काठमाडौ । दशैको मुखमा हाम्रा छोरा प्रमिस लिम्बू हराएका छन् । मात्र १४ बर्षको छोरा मोरङ्ग.लेटाङ ५ करमबोटेबाट हराएका हुन् । यहि मिति २०७६–०६–१३ गते सोमबार बेलुकी ६ बजे तिर एउटा अपरिचित ब्यक्तिले एउटा बिद्यालयको बाटो भुलेर बिद्यालय पुर्याइदेउ भनी लगेको भन्ने खबर गाँउलेहरुले दिएका छन् । तर उनको त्योदिनदेखि आज सम्म अत्तोपत्तो छैन ।

उनलाई देख्नु हुने या भेट्नु हुने महानुभाबले नजिकै को प्रहरी कार्यलय या सम्पर्क नम्बर.९८२७३०१०४५ मा सम्पर्क गर्दिनुहोला । यो तस्वीर सबैसमक्ष पुग्नेगरी सेयर गरिदिनुहोला । ता कि हाम्रो मुटुको टुक्रालाई त्यस्तो कुनै आपत नपरोस् । भगवानले सकुसल फिर्ता गर्न सहयोग गरुन् भन्दै प्रार्थाना गर्दछौ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु