नेपाल एयरलाइन्सद्धारा लिखित नतिजा र अन्तर्वार्ता तालिका प्रकाशित


काठमाडौ । नेपाल एयरलाइन्स कर्पोरेशन, मानव संसाधन विभागले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । सूचनामा सूचीकृत निम्न उम्मेदवारहरूको नाम अन्र्तवार्ता र सूचना प्रविधि कौशल परीक्षणको लागि लिखित परीक्षाबाट चयन गरिएको सूचनामा उल्लेख छ । लिखित परीक्षा लोक सेवा आयोगद्वारा आयोजित गरिएको थियो।

लिखित परीक्षाबाट छानिएका उम्मेदवारहरूले अन्तर्वार्ताका लागि नेपाल वायुसेवा निगम, कान्तिपथ स्थित नयाँ रोड, काठमाडौंको केन्द्रीय कार्यालयमा तल उल्लिखित मिति र समयमा आधा घण्टा अघि उनीहरूको मूल प्रमाणपत्रसहित प्रवेश पत्रका साथ सम्पर्क गर्न भनिएको छ । नतिजा र अन्तर्वार्ता एवं कौशल परीक्षण तालिका यहाँ अपलोड गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर