काठमाडौ । नेपाल एयरलाइन्स कर्पोरेशन, मानव संसाधन विभागले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । सूचनामा सूचीकृत निम्न उम्मेदवारहरूको नाम अन्र्तवार्ता र सूचना प्रविधि कौशल परीक्षणको लागि लिखित परीक्षाबाट चयन गरिएको सूचनामा उल्लेख छ । लिखित परीक्षा लोक सेवा आयोगद्वारा आयोजित गरिएको थियो।

लिखित परीक्षाबाट छानिएका उम्मेदवारहरूले अन्तर्वार्ताका लागि नेपाल वायुसेवा निगम, कान्तिपथ स्थित नयाँ रोड, काठमाडौंको केन्द्रीय कार्यालयमा तल उल्लिखित मिति र समयमा आधा घण्टा अघि उनीहरूको मूल प्रमाणपत्रसहित प्रवेश पत्रका साथ सम्पर्क गर्न भनिएको छ । नतिजा र अन्तर्वार्ता एवं कौशल परीक्षण तालिका यहाँ अपलोड गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु