टी– २० सिरिजमा नेपालको खेल आज, कसले मार्ला बाजी ?


काठमाडौ । ओमानमा जारी टी– २० क्रिकेट सिरिज अन्तर्गत आज २ खेल हुदै छ । पहिलो खेल नेपाल र हङकङबीच अपराह्न सवा तीन बजे हुने छ भने घरेलु टोली ओमान र आयरल्याण्डबीच बिहान सवा एघार बजे खेल हुदै छ । शनिबार आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । एक समय दबाबमा आएको आयरल्याण्डको जितमा ह्यारी टेक्टरले उत्कृष्ट पारी खेले ।

 

ओमान क्रिकेट एसोसियशनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो ।
सुरुवात कमजोर गरे पनि उसका बेन कूपरको उत्कृष्ट पारीका कारण नेदरल्याण्ड्सले बलियो लक्ष्य दिन सफल भयो । १९ रनमा पहिलो विकेट गुमाएको नेदरल्याण्ड्सले दोस्रो विकेटकालागि ५० रनको साझेदारी गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले स्नातक तहमा पास गर्न नसकेकाहरुका लागि मौका समेत दिएर परीक्षा फारम खुलायो
माध्यामिक तहको गणित विषयमा पहिले नै यस्तो खालको परिमार्जन
परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी त्रिविको अति जरुरी सूचना
Examination Schedule M One Year B. Ed. -2076
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता