कठमाडौ । बडादशैंको नवौ दिन सोमबार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा पूजाअर्चना गर्न लागेको भक्तजनको भीड । नवमीको अवसरमा जिल्लाका धार्मिक मठमन्दिरमा पूजाअर्चनाका लागि भक्तजनका भीड लाग्ने गर्दछ । तस्वीर : कृष्ण न्यौपाने/रासस

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु