हाम्रो मुटुको टुक्रा छोरा हरायो, देख्नेसम्म पुर्याउन सेयरको अपिल गर्दछु


मेरो छोरा रोशन कुमार कुशवाहा (वीरगन्ज कलेज (लव) २ मा अध्ययनरत थियो । २०७६–०६–२० गते मध्ये दशैको बिहान ५ः३० बजे मेला हेर्न भनी निस्केको राति अबेरसम्म घर नफर्की बेपत्ता रहेको ले फोटो मा देख्नु हुने निज व्यक्तिलाई बाटो वा कुनै ठाउँमा देखिएमा नजिकको प्रहरी चौकीमा वा ९८४५०३४७५० मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछु । देख्नेसम्म पुर्याउन सेयर गरी सहयोग गरिदिन अनुरोध गर्दछु ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल