म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक खड्गभवानी कोतको मौलोमा बडादशैंका दिन दही अक्षता चढाएर पूजा गर्दै स्थानीय । खड्ग भवानी कोत पाँच सय ७५ वर्ष पुगेको छ । तस्वीर : धु्रबसागर शर्मा

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु