स्नातक तहको पाठ्यक्रम परिमार्जन : यहाँ उल्लेख अनुसार अध्ययन अद्यापन गर्नु गराउनु हुन सूचना


भुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुर। Bachelor of Business Studies को पाठ्यक्रम परिमार्जन भएको सूचना

त्रि.वि. व्यवस्थापन संकाय अन्तर्गत संचालित Bachelor of Business Studies (BBS)प्रथम वर्षको पाठ्यक्रम यसै शैक्षिक सत्र (२०७६/०७७) देखि लागु हुने गरी परिमार्जन गरिएको हुँदा सोही अनुसार अध्ययन अद्यापन गर्नु गराउनु हुन सबै क्याम्पस / कलेजहरुको लागी यो सूचना प्रकाशित गरिएको छ । साथै परिमार्जित पाठ्यक्रम यस डीन कार्यालयको website www.fomecd.edu.np र  www.tudoms.org  बाट प्राप्त गर्न सकिने छ।

 

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर