काठमाडौं । सिरहाको कमला नदीको किनारमा सकेट ब'म भेटिएको छ । गिटी तथा बालुवा चाल्ने कामदारले गिटी चाल्ने क्रममा ब'म जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ब'म कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । ब'मलाई बन्दीपुर र मिर्चैया इलाका प्रहरी कार्यालयको टोलीले सुरक्षा दिइरहेको बताइएको छ । ब'म डिस्पोजको लागि चोहरुवा सेरगन ब'म डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

[caption id="" align="aligncenter" width="1024"] File Photo[/caption]

सम्बन्धित खबरहरु