काठमाडौँ । प्राय गरेर अहिलेका मानिसहरुमा ग्यास्टिक बढ्दो छ ।

समयमा खाना नखानाले खाएमा पनि भोको पेटमा चिल्लोले गर्दा ग्यास्टिक बढ्दै जान्छ ।

यसरी आमासमयको खाना नलि जोयको सानो आन्द्राको मुखमा घाउ बन्न सक्तछ । आन्द्रामा प्वाल पय्रो भने अल्सर रोग लाग्दछ ।

यो अलि बढि नै खतरा रोग हो । मानिसहरुको खानपानको गर्दा यो रोग हुन सक्तछ । यो पाचन प्रणालिसँग जोडियको हुन्छ ।

  • अल्सर रोग हो या होइन कसरी थाहा पाउने
  • १ अल्सर रोग लाग्यो भने छाति वा पेटको माथिपट्टिको भाग दुख्छ ।
  • २ खालि पेट अथवा खाना खाइसकेपछि पनि दुखिरहन्छ ।
  • ३उल्टी आउला कि जस्तो हुन्छ, उल्टी आयो भने आराम हुन्छ ।
  • ४ वाक्दा रगत नै आउन सक्दछ्।
  • ५ अल्सर रोग लागेमा के खानेकुरा खानु हुन्छ
  • ६ चिसो दुध पटक पटक गरी दिनको ७ ८ कप पिउने ।
  • ७ एकै पटक धेरै खाना नखाने, थारै थोरै ४ ५ पटक खाने ।
  • ८ खानामा दुध, दाल, बिस्कुट, रोस्ट भात, स्याउ, जाउलो खानेर ।
  • ९ फलफुलमा जस्तै अङ्गुर पाकेको केरा, स्याउ, गाँजर खाने ।
  • १० प्रोटिनमा अण्डा, पनिर, दाल हुन्छ ।
  • अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ।
  • १ अत्यधिक तातो र चिसो खानेकुरा नखाने ।
  • २ पिरो, मसलाको मात्रा धेरै, चर्को तरकारी अमिलो दहि र अमिलो महि नखाने ।
  • ३ पेय पदार्थमा रक्सी गाढा रंग हालेको चिया र कफी नखाने ।
  • ४ तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।
  • अल्सर रोग लागेको बेला के के नगर्ने ।
  • १ धेरै बेर भोकै नबस्ने ।
  • २ धर्मको नाउमा व्रत बसेर आत्मा नसुकाउने, व्रत लिन छोडिदिने ।
  • ३ मानसिक चिन्ता तनावहरु सबै छोडिदिने ।
  • ४ राती अनिदो धेरै बेरसम्म नबस्ने ।
  • ५ दुख्यो भनेर आफुखुसी औषधीको सेवन नगर्ने ।
  • ६ कालो चियाको प्रयोग बिल्कुलै नगर्ने ।
  • ७ दिउँसो सुत्ने बानि भएमा पनि हटाउने ।
  • अल्सर रोगको आफैले गर्न सकिने उपायहरु
  • १ शारीरिक तथा मानसिक रुपमा आराम गर्ने बानी बसाउने ।
  • २ खाना खादाँ कुनै चिन्ता नलिईकन आरामसँग खाने ।
  • ३ तनावको बानिमा नबस्ने जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने । हाँस्न सिक्ने, हासेर बस्ने ।
  • ४ काम गर्दागदै पेट पोल्न थाल्यो भने २, ४ वटा बिस्कुट खाने ।
  • ५ स्वास्थ्यताको लागि आवश्यक व्यायाम पनि गर्ने ।

 

सम्बन्धित खबरहरु