काठमाडौं । बिएस्सी सिएसआइटी कार्यक्रममा एक्सनको न्युनतम विद्यार्थी कोटा निर्धारणका लागि आवेदन पेश गरे बारे अत्यन्त जरुरी सूचना गरिएको छ । त्रिभुवन विश्वविद्यालय सम्बन्धनसम्बन्धी विनिमय २०७३ अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको बिएस्सी सिएसआइटी कार्यक्रम ३६ जनासम्म विद्यार्थी संख्या रहने व्यवस्था भए अनुसार यस अध्ययन संस्थान अन्तर्गत बिएस्सी सिएसआइटी कार्यक्रम सञ्चालन गरिरहेका सम्बन्धन प्राप्त क्याम्पसहरुका लागि सुचना जारी गरिएको हो ।

सम्बन्धित खबरहरु