काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नजिता सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिक विज्ञान संकायले अर्थशास्त्र (दोस्रो सेमेस्टर) मा स्नातकोत्तर (एमए) र अंग्रेजी (दोस्रो सेमेस्टर) मा स्नातकोत्तर (एमए) को नतिजा प्रकाशित गरेको छ । त्रिविले आज अंग्रेजी र अर्थशास्त्र विषयको नजिता सार्वजनिक गरेको जानकारी दिएको छ । परीक्षा गत वर्ष चैतमा संचालन भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

  • त्रिभुवन विश्वविद्यालय
  • मानविकी र सामाजिक विज्ञान संकाय
  • अर्थशास्त्र (दोस्रो सेमेस्टर)
  • स्नातकोत्तर (एमए)
  • अंग्रेजी (दोस्रो सेमेस्टर)
  • स्नातकोत्तर (एमए)
  • नतिजा प्रकाशित

सम्बन्धित खबरहरु