त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नजिता सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी र सामाजिक विज्ञान संकायले अर्थशास्त्र (दोस्रो सेमेस्टर) मा स्नातकोत्तर (एमए) र अंग्रेजी (दोस्रो सेमेस्टर) मा स्नातकोत्तर (एमए) को नतिजा प्रकाशित गरेको छ । त्रिविले आज अंग्रेजी र अर्थशास्त्र विषयको नजिता सार्वजनिक गरेको जानकारी दिएको छ । परीक्षा गत वर्ष चैतमा संचालन भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

  • त्रिभुवन विश्वविद्यालय
  • मानविकी र सामाजिक विज्ञान संकाय
  • अर्थशास्त्र (दोस्रो सेमेस्टर)
  • स्नातकोत्तर (एमए)
  • अंग्रेजी (दोस्रो सेमेस्टर)
  • स्नातकोत्तर (एमए)
  • नतिजा प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]
सबै तहका विद्यार्थीहरुका लागि त्रिविले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी [सुचनासहित]
विद्यालयमा भर्ना खुल्यो, यसरी गर्नुहोस् नयाँ भर्ना
कोरोना कहर : तनावयुक्त विद्यार्थी, संकटग्रस्त विद्यालय
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता