२५ र ३० किलो तौल कम गरी चामल बेच्नेलाई २ लाख जरिवाना


काठमाडौं । उपभोक्ता ठग्नेलाई जरिवाना तिराइएको छ । सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई दुई लाख जरिवाना तिराइएको हो । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि २ लाख रुपैंयाँ जरिवाना तिराएको हो ।

 

सन्धिखर्क–२, चुत्रबेसीमा शिवा किराना तथा भण्डारका मालिक कपिलवस्तुका संजय कुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अनुगमन टोलीले उपभोक्त्तालाई ठगेको भेटाएपछि उपभोक्त्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख पाँचसय जरिवाना तिराएको हो । कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर ४२५ बोरा चामल बेचेको स्वीकार गरेपछि निजलाई दुई लाख पाँचसय जरिवाना तिराएको सन्धिखर्क नगरपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षालाई लिएर यस्तो आयो त्रिविको नयाँ जानकारी [सुचनासहित]
शिक्षामन्त्रीका १९ महिना : ३६ काम
पढेको कुरा हुबउ याद गर्नको लागि यी ५ तरिका अपनाउँनुहोस्
परीक्षा तालिका सरेकोबारे त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
अब नयाँ विद्यालय सञ्चालनमा रोक
हाम्रो सरकार

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल


सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी