काठमाडौं । आइतबार बिहानै बम भेटिएको छ । धादिङको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने ठाउँमा कुकुर बम भेटिएको प्रहरीले जानकारी दिएको छ । सडक कर उठाउने ढाट छेउँमा जेब्रा झोलाभित्र शंकास्पद वस्तु भेटिएको थियो । त्यो विष्फोटक पदार्थ हुनसक्ने आशंका सुरक्षाकर्मीले गरेका छन् ।जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु