काठमाडौं । नेपालमा सामाजिक सञ्जालमा लामो समयसम्म चर्चामा रहन सफल अघोरी बाबाको हालै विवाह भएको छ । पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ ।

बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन । अघोरीबाबाले आलोचना गर्नेलाई कडा जबाफ पनि दिएका छन् । बाबाले मात्र होईन अधोर बाबाकी श्रीमति पनि झन्डै आँसुनै झारदै नकरात्मक कमेन्ट नगर्न आग्रह गरिन् ।

बिबाह पछि अझै सक्रियरुपमा समाजसेबाम लाग्ने बताउने बाबा र उनकी श्रीमती बताएका छन् । जोखना हेराउन आउदा प्रेम भयो अनि बिबाह पनि । कुनै सन्तानको लागी नभएर जीबन जिउनको लागी बिबाह गरेको बताएका छन् । उनीहरुले अब बाँकी जीवन समाजसेवामा लगाउने खुलाएका छन् । बाबाकी श्रीमतीको नाम शारदा रहेको छ । उनी अमेरिकाबाट नेपालमा केही गर्छु भनेर आएकी थिइन् ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु