काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत जुराईएको छ । बिहान ११ बजेर ५२ मिनेटमा उत्तम साइत जुरेको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १२ गते मंगलबार बिहान ११ बजेर ५२ मिनेट जुरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको कात्तिक ३ गते बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले सार्वजनिक गरेको भाइटीकाको उत्तम साइतको तालिका यस्तो छ

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु