रहेनन् नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंह


काठमाडौं । तिहारको मुखैमा नेपालले एक उच्च व्यक्ति गुमाएको छ । नेपाल प्रहरीको पूर्व महानिरीक्षक (आइजी) हेमबहादुर सिंह यो संसारबाट विदा हुनु भएको छ । ८८ वर्षको उमेरमा उहाँको ह्याम्स अस्पतालमा निधन भएको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिनुभयो । सिंह लामो समय देखि फोक्साको बिरामी हुनुहुन्थ्यो । सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म गरी झण्डै ४ वर्ष नेपाल प्रहरीको नेतृत्व सम्हाल्नु भएको थियो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना