गुठी संस्थानका लागि यति धेरै संख्यामा खुल्यो स्थायी जागिर


काठमाडौ । गुठी संस्थान प्रधान कार्यालयले ठूलो संख्यामा स्थायी जागिर खुलाएको छ । सबै जानकारी विज्ञापनबाट लिनुहोला ।

 

गुठी संस्थान प्रधान कार्यालय खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेसम्बन्धी सूचना – प्रथमपटक प्रकाशित मिति : २०७६/०७/८० – लोकसेवा आयोगबाट प्राप्त सहमतिसमेतको आधारमा गुठी संस्थानअन्तर्गत रिक्त रहेका देहायका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट मिति २०७६/७/८ गतेदेखि रीतपूर्वक online दरखास्त फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यो सूचना प्रथमपटक प्रकाशित मितिले २१ (एक्काइस) दिनभित्र र दोब्बर शुल्क तिरी थप ७ (सात) दिनभित्र Online दरखास्त फाराम पेस गर्नु पर्नेछ। म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएका दरखास्तउपर कुनै किसिमको कारबाही हुने छैन । झुट्ठा विवरण उल्लेख गरी दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनेछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना