मध्य–पश्चिमी विश्वविद्यालयका लागि यति धेरै पदमा खुल्यो जागिर


काठमाडौ । मध्य–पश्चिमी विश्वविद्यालयका लागि रिक्त विभिन्न पदमा आवेदन खुलेको छ । शैक्षिक तथा गैरशैक्षिक पदमा आवदेन खुल्ला गरिएको छ । उक्त विज्ञापन तल उल्लेख गरिएको छ । योग्यता पुगेका सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

मध्य पश्चिमी विश्वविद्यालय, ईन्जिनियरिङ्ग संकायले विभिन्न शैक्षिक र गैर–शैक्षिक पदहरूको लागि आवेदन घोषणा गर्दछ । सहयोगी प्राध्यापक, प्रयोगशाला इन्चार्ज, प्रयोगशाला कर्ता (ल्यावब्वाई) , लेखन विज्ञ, र प्रशिक्षक पदमा आवेदन खुल्ला गरिएको हो ।

योग्यता पुगेका नेपाली नागरिकले १२ मंसिर, २०७६ भित्र मध्य पश्चिमी विश्वविद्यालय सेवा आयोग, वीरेन्द्रनगर, सुर्खेतमा आवेदन फारम भर्न अनुरोध गर्दछ । आवेदन फारम मध्य पश्चिमी विश्वविद्यालय, इन्जिनियरि। संकाय, डीनको कार्यालय, वीरेन्द्रनगर, सुर्खेतबाट प्राप्त गर्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराइयो, शिक्षकले टोल–टोलमै पढाउने
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता