हाम्रो बुबा हराएकाले खोजीका लागि देख्नुहुनेसम्म सेयर गरिदिन अपिल


हाम्रो बुवा वि. सं. २०७६ असोज २७ गते राति अन्दाजी १२ बजेदेखि भरतपुर २३ नयाँबस्ती चितवन स्थित आफ्नै निवासबाट हराइरहनु भएको छ । उहाँ शारीरिक रूपमा सबल देखिए पनि मानसिक रूपमा अशक्त हुनुहुन्छ । बुवाको खोजीमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।

 

देख्नुहुने जो कसैले हामीलाई तस्वीरसँगै राखिएको फोन नम्बर वा नजिकको प्रहरीको फोन नम्बर १०० मा कल गरि हामीलाई हाम्रो खोसिएको खुशी फिर्ताका लागि सहयोग गरिदिनुहुन अपिल गर्दछौ । देख्नुहुनेसम्म पुर्याउन फोन नम्बर सहितको यो पोष्ट सक्दो सेयर गरिदिनुहोला । -गूरुदत्त चापागाईका छोरा–छोरी

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना