काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह दोस्रो बर्षको आंशिक तर्फको परीक्षा केन्द्र प्रकाशित गरेको छ । ३ बर्षे एलएलबी द्वितीय वर्षको आंशिक तर्फको परीक्षा केन्द्र प्रकाशित भएको हो । एलएलबी दोस्रो वर्षको परीक्षा कार्तिक १९ गतेबाट सुरु हुँदैछ । परीक्षाको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । परीक्षा तालिका तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सेयर गरिदिन अपिल गरिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु