काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यमा एउटा महिलालाई सामूहिक बला'त्कार पछि जिउँदै जला'इएको भिडियो बाहिर आए पछि मुद्दा दर्ता गरिएको छ । उत्तर प्रदेशको अलीगढ़ जिल्लाको चन्दौस शहरमा यो घटना भएको छ । बला'त्कार गरेपछि आरोपिले पहिचान खुल्ने डरले केटीलाई जीउँदै जला'एका छन् । पीडित युवतीले भिडियोमा आरोपीको नाम बताईरहेकी छन् ।

 

आरोपीको नाम खुलेपछि प्रहरीले मुद्दा दर्ता ग‍रेको छ। अलीगढको चन्दौस इलाकामा दुई जना युवतीलाई घरमा एकलो भएको मौका पारी सामूहिक बला'त्कार गरेका थिए । त्यस पछि आरोपीले युवतीले आफ्लो पहिचान गर्ने डरले जिउँदै आगो लगाएका थिए ।

युवतीले चिच्याएको सुनेर छिमेकीहरू त्यहा आएर उनीहरुलाई अस्पताल लगेका थिए । युवतीको उपचारको क्रममा मृत्यु भएको चियो । भिडियो सामाजिक सन्जालमा भाइरल भएछि मृतक युवतीले आरोपीको नाम बताउँइरहेकी थिइन् । घटनाको तीन दिन पछि पुलिसले शनिबार एउटा मुद्दा दर्ता गरी आरोपीलाई खोजी रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

बला'त्कारीहरु घरमा आउँदा युवतीकी आमा खेतमा काम गर्न गएकी थिइन् । जानकारीका अनुसार चन्दौसको चिमनपुर गाउँमा बस्ने २२ वर्षीया युवती घरमा एक्लै थिइन् । आमा फार्ममा काम गर्न गएकी थिइन्। यसै बीच गाउँका दुई युवक अजय र मनीष अचानक घरभित्र पसे र दुबैले ती केटीलाई बला'त्कार गरे।

यसपछि केरोसिन खन्याएर जिउँदै आगो लगाएर त्यहाँबाट फर्रार भएका थिए । युवतीले चिच्याएको सुनेर छिमेकीहरू आएका थिए। युवती पुरै जलेकी थिइन । छिमेकीहरूको उपस्थितिमा उनले आरोपीको नाम बताएकी थिइन् जसको छिमेकीहरूले भिडियोले भिडियो बनाएका थिए र भाइरल गरेका थिए ।

सम्बन्धित खबरहरु