काठमाडौं । आज नेपाली सुन चाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी महासंघले जानकारी दिएको छ । सोमबार सुन पूतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सुनको मुल्य संगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु