त्रिविले भर्खरै प्रकाशित गर्यो नतिजा [अनलाइन यसरी हेर्नुहोस्]


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुले कानुन संकाय तर्फको एलएलएम दोस्रो बर्षको नतिजा सार्वजनिक गरेको छ । अनलाइन नतिजा हेर्न यहाँ थिच्नुहोस्

 

यस्तै, त्रिभुवन विश्वविद्यालय मानविकी र सामाजिक विज्ञान संकाय, डीनको कार्यालयले कम्प्युटर अनुप्रयोगमा स्नातकको पुनः प्रवेश केन्द्रको घोषणा गरेको छ । पुनः प्रवेश परीक्षा २३ कार्तिक २०७६ दिउँसो १स्०० पछि सञ्चालन हुँदैछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना