काठमाडौं । अपह'रणमा परेका बालकको उद्धार गर्नको लागि प्रहरीले गो'ली चलाएको छ । पर्सा प्रहरीले अपह'रणमा परेका एक बालकको उद्धार गर्न गो'ली चलाएको हो । वीरगञ्जको सिर्सिया खल्वाटोलामा अपह'रणकारीलाई गो'ली प्रहार गरी अपहरित बालकको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको गो'ली लागेर एक जना अपह'रणकारी घाइते भएको पनि प्रहरीले बताएको छ । पर्साको पोखरिया नगरपालिकाका राजकुमार दास घाइते भएकाहुन् । घाइते भएका दासको वीरगञ्जको नारायणी अस्पतालमा उपचार हुँदैछ । उद्दार गरिएका बालक र अपह'रणकारीको विषयमा पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

[caption id="" align="alignnone" width="3000"] File Photo[/caption]

सम्बन्धित खबरहरु