यस्तो रहेछ इनारबाट एक्कासी उमालेभन्दा तातो पानी आउनुको कारण [भिडियोसहित]


काठमाडौ । भक्तपुरको चाँगुनाराण नगरपालिका वडा नं. १ दुवाकोट रोक्कागाँउमा केही दिन अगाडी सबै चकित हुने घटना भयो । त्यहाँ स्थित एक स्थानीयको घरमा करिब २२ फिट मात्र गहिरो इनारबाट उमालेभन्दा तातो पानी निस्किन थालेको थियो । त्योपनि ३ दिन पहिलेदेखि सिँधै नुहाँउनै नसकिने तातो पानी आउँन थालेपछि घरबेटी र डेरावाल चकित बने । उनीहरुले छिमेकीलाई बोलाएर त्यो आश्चार्यचकित घटनाका बारे बताए । स्थानीयले थाहा पाएपछि सबै भेला भए ।

 

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सबै छिमेकी भेला भएर पानी छुँदा साँच्चै सबै चकित बने । कसैले नागराजाको खेलका कारण यस्तो भएको आशंका गरे । कसैले भौगर्वीक परिवर्तन भएको हुनसक्ने भन्दै त्रासका कुरा गरे । कसैले ग्यासका कारण त कसैले ज्वालामुखी विष्फोट हुनसक्ने भन्दै आत्तिए । कसैले त यो प्रकृतीको उपहार प्राप्त भयो । अब तातोपानीको कुण्ड बनाएर आफ्नो टोलको मुहार नै फेर्ने सपनापनि देखे । त्यहाँ त्राही त्राही भएको खबर हामीलाई आयो । जनबोली न्यूजको टीम त्यहाँ पुग्यो । जनबोली टीमले यसरी तातो पानी आउँनुको खास कारण पत्ता लगाएको छ । हेर्नुहोस् तल भिडियोमा सबै जानकारी मिल्नेछ ।

                                             Click Watch Video 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ [टिप्ससहित]
परीक्षामा नलेखेर भन्दा पनि लेख्न नजानेर असफल भइन्छ [५ टिप्ससहित]
त्रिविले गर्यो भर्खरै नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् [५ टिप्ससहित]
परीक्षामा लेख्दा यी ५ कुराहरु ख्याल गर्नुहोस्, सोचे अनुसार नतिजा आउँछ
हाम्रो सरकार

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने


‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं

भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना