यो मेसिन जस्ले सडकमा भएका खाल्डाखुल्डी पुर्छ


काठमाडौं । भारतको नयाँ दिल्लीमा सडकमा रहेका खाल्डाखुल्डीका कारण एक बर्षमा लगभग ९ हजार भन्दा बढी दुर्घटनाहरू भएका छन् । यसमा परी करीव साढे तीन हजार मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् । केन्द्रीय सडक अनुसन्धान संस्थान (सीआरआरआई) ले खाल्डाहरुका कारण यी दुर्घटनाहरु लाई कम गर्न एउटा मेशीन तयार गरेको छ ।

यसको सहायताले खाल्डाहरु पहिलेका भन्दा छिटो भर्न सकिन्छ । आरआरआईले यो प्रविधि पहिलो पटक आविष्कार गरेको छ । यसलाई जेसीबीको सहायताले चलाउन सकिने छ । मेशिनको प्रदर्शन सोमबार सीआरआरआई मुख्यालय दिल्लीमा सफल गरिएको छ । सीआरआरआई निर्देशक सतीश चन्द्रले यस्ता मेशिनहरु अर्को बर्षको अप्रिलदेखि बजारमा बिक्रीको लागि उपलब्ध गराइएने बताएका छन् ।

पहिलो चरणमा ५०० मेसिन उत्पादन गर्ने लक्ष्य राखिएको छ बताएका छन् । यसको मूल्य भने पछि नै घोषणा गरिने उनको भनाई छ । यी मेशिनहरूले स्थानीय निकायहरुलाई बिषेश सहयोग मिल्ने बताइएको छ । अहिलेसम्म म्यानुअल खाल्टाहरु पुरिन्थे । जसलाई पुर्न तीन मेसिनहरू र ६,७ जना व्यक्तिको टोलीको आवश्यकता पर्थो । जसले दिनभरीमा जम्मा २५ खाल्डाहरु पुर्ने गर्थे । तर यो मेशिनले व्यक्तिको सहयोगमा एक दिनमा १०० खाल्डाहरु पुर्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराइयो, शिक्षकले टोल–टोलमै पढाउने
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता