स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल


काठमाडौं । वीरेन्द्र​ ब​हुमुखी क्याम्प​स​ भ​र​त​पुरमा स्नात​क त​ह​ चौथो वर्षमा अध्य​न​र​त​ म​धुशुध​न प​राजुली लाई आमाश​य​ को क्यान्स​र भएको छ । हाल उनको भार​त स्थित राजिब गान्धी क्यान्स​र ह​स्पिट्लमा उप​चार भइरहेको छ । उन​को उप​चारका लागी करिब ५० लाख नेपाली रुपैयाँको आवश्यक प​र्ने भएको परिवारलाई उपचारमा समस्या आएको छ ।

 

उनको उपचारका लागि स​ह​योगार्थ​ भोली मिती२०७६–०७–२१ ग​ते वीरेन्द्र​ ब​हुमुखी क्याम्प​स​मा राह​त संकलन हुन​ ग​हिर​हेको हुँदा आफुले सहयोग गर्न सक्नुहुन्छ । ष्यदी अरु कसैले सहयोग गर्न चाहनुहुन्छ भने सिर्दाथ बैङ्कको खाता न​.ं ००८१५२६३६०९ मा पनी सहयोग गर्न सक्नुहुनेछ । अन्य​ जान​कारी को लागी ९८६५२४३३३१, ९८४५९३९९९३ (9865243331,9845939993) मा कल गर्न सक्नुहुन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम तत्काल भर्न त्रिविको अत्यन्तै जरुरी सुचना
पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका
त्रिविद्धारा परीक्षाको तालिका (रुटीन) सार्वजनिक [तालिकासहित हेर्नुहोस्]
स्नातकोत्तर तह दोस्रो वर्षका मौका समेतका परीक्षार्थीहरूको देशभरीका परीक्षा केन्द्र [सूचीसहित]
फारम भर्ने सम्बन्धि त्रिविको अति जरुरी सूचना
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता